None
EN
नेपाल ल्याइयो थप तीन आरोहीको शव (फोटो फिचर)
['न प लन य ज']
नेपाल न्युज
काठमाडौँ। पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ । किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न कतार एयरवेजमार्फत नेपाल ल्याइएको हो । उनीहरूको शव नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। १४ साउनमा हिमपहिरोमा परेर उनीहरू तीन जनासहित […]