काठमाडौं। नेपाली फिल्म ‘गौंथली’ले बक्स अफिसमा आक्रामक प्रदर्शन जारी राखेको छ । फिल्मले आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँको कुल ग्रस कलेक्सन गरेको छ । फिल्मको नेट कमाइ १७ करोड रुपैयाँ पुगेको जनाइएको छ । करिब २ करोड ७५ लाख रुपैयाँ लगानीमा निर्माण भएको ‘गौंथली’ले सार्वजनिक बिदाको दिन आइतबार पनि राम्रो व्यापार गरेकाले कमाइ […]