काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले सद्भाव र सहिष्णुता प्रवर्द्धनका लागि सुरु गरिएको ‘तोड्न होइन, जोड्न योगदान गरौँ’ अभियानबारे राष्ट्रपतिसहित उच्च राजनीतिक नेतृत्वलाई जानकारी गराएको छ। राष्ट्रपति कार्यालय महाराजगन्जमा बुधबार भएको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति समाजले लोकतान्त्रिक आन्दोलन, स्वतन्त्रता र शान्तिप्रक्रियामा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै अभियान सफलताको कामना व्यक्त गरे। उनले […]