काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (बुधबार) नेप्से एकल अंकले बढेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ४.७९ अंकले बढेर बन्द भयो। अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम पनि बढेको छ। नेप्से मंगलबार २१.१५ अंकले घटेको थियो। सोमबार पनि १.२० अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.१८ प्रतिशतले बढ्दै नेप्से २६६७.९७ विन्दुमा […]