None
NE
सरकार असफलतातिर अघि बढ्यो : विप्लव
['न प लन य ज']
नेपाल न्युज
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरेका छन्। काठमाडौँमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले सरकार गठनको छोटो समयमै जनता निराश बन्न थालेको र सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरे। उनले विद्रोहको भावनाबाट बनेको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए। जनता र नयाँ पुस्तामा […]