None
EN
सुकुम्बासीलाई लालपुर्जा बाँड्न थालेका छौँ : मन्त्री रावल
['न प लन य ज']
नेपाल न्युज
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्बासीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएकी छन्। प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा मन्त्री रावलले सुकुम्बासीका समस्या समाधानमा सरकारले निरन्तर काम गरिरहेको बताइन्। प्रतिनिधिसभामा प्रस्तुत सुकुम्बासीको व्यवस्थापनसम्बन्धी जरुरी सार्वजनिक महत्त्वका प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुकुम्बासी पहिचान तथा जग्गा वितरणमा तीनै तहका […]