काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (मंगलबार) नेप्से दोहोरो अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: २१.१५ अंकले घटेर बन्द भयो। अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम पनि घटेको छ। नेप्से सोमबार पनि १.२० अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.७८ प्रतिशतले घट्दै नेप्से २६६३.१८ विन्दुमा रोकिएको छ। आजको दिनमा सेन्सेटिभ […]