None
NE
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
['न प लन य ज']
नेपाल न्युज
गण्डकी। जिल्ला प्रशासन कार्यालय कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि आपूर्ति र वितरणलाई सहज बनाउन पहल थालनी गरेको छ। कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। पोखरामा रहेका बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न सचेत गराइएको उनको भनाइ छ। पोखरामा ग्यास आपूर्ति गर्ने १९ वटा कम्पनीलाई […]