None
NE
ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार
['न प लन य ज']
नेपाल न्युज
काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार गरी समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। यही १७ साउनमा सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ निवासी ३३ वर्षीया प्रभा ढुंगानाले नवजात शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तश्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। […]