None
NE
दशकदेखि अधुरो बुटवलको सडक
['स प', 'खन ल']
नेपाल न्युज
बुटवल। झन्डै एक दशकअघि सुरु भएको बुटवलको मुख्य सडक विस्तार अझै पूरा भएको छैन। राजमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक निर्माण कहिले सामग्री अभाव, कहिले स्थानीयको मुद्दामामिला, कहिले कोभिड-१९ त कहिले बर्खा यामको कारण देखाउँदै पटक पटक लम्ब्याइएको छ। म्याद थपिँदै गए पनि सडक भने अझै अधुरै छ। हरेक पटक ‘अन्तिम’ भन्दै म्याद […]