None
NE
कप्तानगन्ज घटनासहित समसामयिक विषयमा ध्यानाकर्षण
['न प ल न य ज']
नेपाल न्युज
काठमाडौँ। सांसदहरुले सुनसरीको कप्तानगन्जमा भएको घटनामा सरकार गम्भीर नदेखिएको भन्दै आपत्ति जनाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले कप्तानगन्जमा भएको घटनामा प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको भन्दै आपत्ति जनाएका हुन्। बैठकमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद गोपाल शर्माले सरकारले सुनसरी घटनाको जिम्मेवारी लिनुपर्ने बताए। उनले मुलकुमा दुखद घटना घट्दा पनि राज्य अभिभावको जिम्मेवारीबाट भाग्न खोजेको आरोप […]